Thursday, July 4, 2013

khim ko xori

हलिउड टिभी स्टार किम कार्दासियनले छोरीलाई जन्म दिएकी एक महिना पनि भएको छैन । एक महिना नबित्दै किमको छोरीको तस्वीरको लागि २० लाख अमेरिकी डलरमा लिलाम गर्न आग्रह गरिएको छ । किम र उनको पुरुष मित्र केन्य वेस्टबीचबाट जन्मिएकी छोरी नर्थ वेस्टको फोटोलाई छाप्नका लागि २० लाख अमेरिकी डलर दिने प्रस्ताव गरिएको एजेन्सीले जनाएको छ । अहिलेसम्म उनीहरुले नर्थको फोटोलाई सार्वजनिक गरेका छैनन् । उनीहरुले आफ्नो पहिलो सन्तानलाई एकै पटक सो मार्फत सार्वजनिक गर्ने योजना बनाएको समाचारमा जनाइएको छ । २० लाख अमेरिकी डलरको अफर आएपछि उनीहरु उक्त योजना रद्ध गर्ने पक्षमा पुगेको बताइएको छ ।

ramailo

‘सुनसरीबाट प्रकाश दाइको क्रियाशील सदस्यता नवीकरण गर्न लागिएको हो ।’ आदिवासी जनजाति विभागका केन्द्रीय सदस्य शिव फागोले भन्नुभयो ‘सभापति सुशील दाइले सहमति जनाएपछि प्रकाश दाइको क्रियाशील सदस्यता नवीकरण फारम भर्न तस्वीरसमेत धुलाइसकिएको छ ।’ सुजाताको आपत्ति वीपीपुत्र प्रकाशको क्रियाशील सदस्यता नवीकरण गर्ने तयारीप्रति सुजाता कोइरालाले आपत्ति जनाउनुभएको कांग्रेस स्रोतले बतायो । ‘सुजाता दिदीले यसमा आपत्ति जनाउनुभएको छ । सुनसरी क्षेत्र नं २ का सभापति भरत चौधरी र जिल्ला सभापति राजीव कोइरालालाई दिदीले फोनै गरेर प्रकाशलाई पार्टीमा नल्याउन भन्नुभएको छ ।’ कांग्रेस स्रोत भन्छ- ‘तर, सभापतिले अमेरिकाबाटै फोन गरेर प्रकाशको सदस्यता नवीकरण गर्न भन्नुभएको छ ।’ जिल्लामा प्रकाशको सदस्यता नवीकरणका लागि फागो र महेश कोइराला सक्रिय छन् । मनिषाको सदस्यता सप्तरीबाट त्यसैगरी क्यान्सर रोगको उपचारपछि आराम गरिरहेकी मनिषा कोइरालाको क्रियाशील सदस्यता सप्तरीबाट नवीकरण गरिने फागोले अनलाइनखबरलाई बताउनुभयो । उहाँले भन्नुभयो- ‘अभिनेत्री मनिषाको सदस्यताका लागि सप्तरीका क्षेत्रीय सभापति रामकुमार यादवले आवश्यक प्रक्रिया मिलाइरहनुभएको छ ।’ सुशीलको प्राथमिकतामा वीपीपुत्र ज्ञानेन्द्रको शाही सरकारमा मन्त्रीसमेत बन्नुभएका प्रकाश कांग्रेसबाट विद्रोह गरी बनेको राष्ट्रिय कांग्रेसमा आवद्ध हुनुहुन्छ । वीपीका अर्का छोरा शशांक कोइराला भने अहिले पनि नेपाली कांग्रेसमै हुनुहुन्छ । नेपाली कांग्रेसमा वीपीका सन्तान भन्दा गिरिजाप्रसाद कोइराला र नोना कोइरालाका उत्ताधिकारीहरुको प्रभाव बढ्दो छ । गिरिजापुत्री सुजाता र नोनापुत्र शेखर कोइराला कांग्रेसमा सक्रिय हुनुहुन्छ । स्रोतका अनुसार शेखर र सुजातासँग आफ्नो सम्बन्ध बिगि्रन थालेपछि सुशीलले वीपीपुत्र शशांक र शेखरलाई अघि बढाउने चाहना देखाउनुभएको हो । शुरुमा प्रकाशलाई फकाउन सुशील आफैं उहाँको घरमा जानु भएको थियो । तर, प्रकाशले पार्टीमा फर्कन शुरुमा अस्वीकार गरे पनि पछि कार्यकर्ताहरुले आग्रह गरेपछि उहाँले सहमति जनाएको र त्यसपछि सदस्यता नवीकरण प्रक्रिया अघि बढाइएको

my post-2

२. यहाँ माथीको चित्र त तपाइंले हेरीहाल्नु भयो यदी यस्तो छैन भने तपाइंले बनाउनु पर्ने छ र बनाउनको लागी तपाईंले Left Side बाट "Template" मा Click गर्नुस र Edit HTML" मा Click गर्नुस अनि "Proceed" मा Click गर्नुस र Computer को Keyboard बाट "F3" अथवा "CTRL+F" key कुनै एकलाई थिच्नुस र Windows को सबैभन्दा माथी एउटा Search Box खुल्नेछ त्यसलाई बन्द नगर्नुहोला ३. त्यसपछी अब त्यहाँ खुलेको सानो Search Box मा यो तलको Code Paste गर्नुस

Wednesday, July 3, 2013

my post

र अब अन्त्यमा तल "Save Template" मा Click गर्नुस र Layout मा गएर हेर्नुस अब त्यहाँ Header भन्दा माथी अर्को एउटा Coloumn बनेको छ की छैन अबश्य पनि बनेको हुनुपर्छ ५. र अब अहिले भर्खरै तपाइंले बनाएको त्यस "Add a gadget" मा Click गरी खुलेको Window मा "HTML/JavaScript" लेखेको Link मा Click गर्नुस ६. र अब त्यहाँ एउटा खाली Box खुलेको तपाइंले देख्नुहुनेछ र त्यस खाली Box मा यो तलको सबै Code लाई Copy गरेर त्यहाँ Paste गर्नुस